सगरमाथा आरोहि श्रेष्ठलाई भब्य सम्मान

कोलोराडो विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल, कोलोराडो निवासी रोहित श्रेष्ठलाई भब्य सम्मान गरिएको छ । श्रेष्ठले गत मे १६ तारिकका दिन सगरमाथाको सफल आरोहणगरी कोलोराडोमा नेपाल र नेपालीको शिर उच्च राख्न सफल भएको भन्दै यहा सकृय लङमन्ट हिमालयज् लायन्स क्लवको आयोजनामा आईतबार एक समारोहका बिच सम्मान गरिएको हो । लङमन्ट स्थित फायरहाउस आर्ट … Continue reading सगरमाथा आरोहि श्रेष्ठलाई भब्य सम्मान